सरकारले नै डाक्टर केसीलाई अनसन बस्न बाध्य बनायो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमति अनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन माग गरेको छ । आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले डाक्टर केसीलाई फेरि अनसनमा जानुपर्ने बाध्यता गराएको आरोप लगाए । उनले केसीलाई सरकारले अनसनमा जान बाध्यकारी बनाएको बताए । जनताको … Continue reading सरकारले नै डाक्टर केसीलाई अनसन बस्न बाध्य बनायो : कांग्रेस